Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौंको ब्रह्मटोलमा आगलागी हुदा ४५ वर्षीय डंगोलको मृत्यु

काठमाडौंको ब्रह्मटोलमा आगलागी हुदा ४५ वर्षीय डंगोलको मृत्यु

जोईन खबर

३, माघ २०८०
  • 748
    SHARES
  • काठमाडौंको  ब्रह्मटोलमा  आगलागी हुदा  ४५ वर्षीय डंगोलको मृत्यु

    ३ माघ काठमाडौँ । काठमाडौंको ब्रह्मटोलकाआगलागी हुँदा ४५ वर्षीय डंगोल मृत्यु भएको छ।

    images

    घटनामा  मृत्यु हुने काठमाडौं महानगरपालिका वडा न १२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको प्रहरीले बताएका छन्।

    images
    images
    images

    आज बुधबार बिहान राजेन्द्रमान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे  प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १५:०५:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको