Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा मिडिया अध्यक्ष जिबी राई र एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

गोरखा मिडिया अध्यक्ष जिबी राई र एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

जोईन खबर

३, माघ २०८०
  • 709
    SHARES
  • गोरखा मिडिया अध्यक्ष जिबी राई र एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

    ३ माघ काठमाडौँ ।गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

    images

    सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

    images
    images
    images

    सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

     

     

    404898185_805521801410066_4720971770274490074_n_pX1qeoWPBK.webp404606724_352546040894260_313977267370757901_n_rAYuw7cfAj.webp

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १५:३४:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको