Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लगातार दोस्रो जितसहित थ्रीस्टार युथ क्लब मसेल सेमिफाइनल प्रवेश  

लगातार दोस्रो जितसहित थ्रीस्टार युथ क्लब मसेल सेमिफाइनल प्रवेश  

जोईन खबर

४, माघ २०८०
  • 4.1K
    SHARES
  • लगातार दोस्रो जितसहित थ्रीस्टार युथ क्लब मसेल सेमिफाइनल प्रवेश  

    ४ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङमा जारी जराङ कप २०८० अन्तर्गत थ्रीस्टार युथ क्लब मसेलले सृजनशिल युथ क्लबलाई १ ० गोलले  पराजित गर्दै लगातार दोसे  जित निकालेको छ ।

    images

    यो जितसँगै  थ्रीस्टार युथ क्लब मसेलले समूह  'ए'बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । बारपाक सुलिकोट जराङस्थित जनप्रेमि युथ क्लबको मैदानमा भएको खेलमा १ ० अन्तरले जित निकालेको हो ।

    images
    images
    images

    जराङ कप २०८० को १५ औँ खुल्ला फुटबल प्रतियोगिताको खेलमा दोसे चरणको खेल आज बाट सुरु भएको हो ।यसअघि पहिलो खेलमा थ्रीस्टार युथ क्लब मसेलले जनशक्ति युवा क्लब भञ्ज्याङसंग खेलदा २० र २० मिनेटको समयमा गोल रहित हुदा पेन्लटी सुट आउटमा थ्रीस्टार युथ क्लब मसेलले एक सेभ गरेर जनशक्ति युवा क्लब भञ्ज्याङ हराएको थियो । 

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १५:००:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको