Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा प्रहरीले हराएको ‘आइफोन १२ प्रो म्याक्स पाएपछी धनीलाई बुझायाे

गोरखा प्रहरीले हराएको ‘आइफोन १२ प्रो म्याक्स पाएपछी धनीलाई बुझायाे

जोईन खबर

४, माघ २०८०
  • 808
    SHARES
  • गोरखा प्रहरीले  हराएको ‘आइफोन १२ प्रो म्याक्स पाएपछी धनीलाई बुझायाे

    ४ माघ काठमाडाैँ ।गोरखाकाे  शहिदलखन गाउँपालिका–७ मास्किछाप बस्ने विनिता थापाको हराएको ‘आइफोन १२ प्रो म्याक्स’ मोवाइल प्रहरीले मोवाईल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।गत पुसको २९ गते मोवाइल हराएको भन्दै थापाले प्रहरीमा निवेदन दिनुभएको थियो ।

    images

    सम्बन्धित निवेदनको आधारमा खोजतलास गर्दा भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा उक्त मोवाइल फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।मोवाइल धनीको सहमति अनुसार थापाकी बहिनी गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी कञ्चन थापा मगरलाई मोवाइल जिम्मा लगाइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images
     

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १५:०३:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको