Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुरमा  बक्सिङ खेलाडी नीता गोसाइँ कोठामा मृत फेला

भक्तपुरमा  बक्सिङ खेलाडी नीता गोसाइँ कोठामा मृत फेला

जोईन खबर

४, माघ २०८०
  • 661
    SHARES
  • भक्तपुरमा  बक्सिङ खेलाडी नीता गोसाइँ कोठामा मृत फेला

    ४ माघ काठमाडौँ । भक्तपुरमा  बक्सिङ खेलाडी नीता गोसाइँ दुई दिनदेखि भक्तपुर घरको कोठामा मृत फेला परेकी थिइन् ।मृत फेला परेको खेलाडीको घटनामा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

    images

     झुण्डिएर आत्महत्या गरेको भनिएको उक्त घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ पर्नेको थप विवरण खुलाएको छैन ।

    images
    images
    images

    पाठकका अनुसार मृत फेला गोसाइँ सशस्त्र प्रहरीको जवान पदमा कार्यरत र भक्तपुर नगरपालिका ८ स्थित घरको कोठामा  झुण्डिएको अवस्थामा २७ वर्षीय  गोसाइँ मृत फेला परेकी  हुन् ।मृत फेला परेपछि प्रहरीमा खबर गरिएको थियो ।

    उनको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १५:१३:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको