४ माघ काठमाडौँ । बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा भएको एक कार्यक्रमा सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।
प्रसाईंमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बसरी किा भने बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।