Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपति पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रपति पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

जोईन खबर

४, माघ २०८०
  • 622
    SHARES
  • राष्ट्रपति पौडेलले  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

    ४ माघ काठमाडाैँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् ।

    images

    राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् ।

    images
    images
    images

    फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।

     

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - २०:४७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको