Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले ग¥यो २९ सहसचिवको सरुवा, काठमाडौंको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

सरकारले ग¥यो २९ सहसचिवको सरुवा, काठमाडौंको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

जोईन खबर

५, माघ २०८०
  • 1.1K
    SHARES
  • सरकारले ग¥यो २९ सहसचिवको सरुवा, काठमाडौंको  नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

    ५ माघ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारीको ठाउँमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।

    images

    महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । केही दिन अगाडी महानगरमा  प्रमुख प्रशासकीय अधिकारी र मेयर बालेनशाहबिच  स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै बिच विवाद सुरु भएको थियो ।

    images
    images
    images

    विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।अधिकारी योबिचमा बिदामा बसेका थिए । सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। 

    प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - २०:४०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको