Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलमा कतार एयरको जहाजबाट नेपाल आएका युवा आधा किलो सुनसहित पक्राउ

विमानस्थलमा कतार एयरको जहाजबाट नेपाल आएका युवा आधा किलो सुनसहित पक्राउ

जोईन खबर

७, माघ २०८०
  • 745
    SHARES
  • विमानस्थलमा   कतार एयरको जहाजबाट नेपाल आएका युवा आधा किलो सुनसहित पक्राउ

    ७ माघ काठमाडौँ । त्रिभुवन विमानस्थल  एक जना नेपाली सुनसहित पक्राउ परेका छन्। उनी कतार एयरको जहाजबाट दोहा हुँदै काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र भण्डारीलाई भन्सार कार्यालयमा ४९९ ग्रामसुनसहित पक्राउ गरेको हो।

    images

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार भण्डारीलाई बिहान १० बजे पक्राउ गरिएको हो।त्रिभुवन भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको पाण्डेले बताए।

    images
    images
    images

    उनले कसको लागि सुन ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेले बताए। ुअहिले अनुसन्धान भइरहेको छ,ु पाण्डेले भने, गौशाला वृत्तको हिरासतमा पठाएका छौं। त्रिभुवन विमानस्थलमा पछिल्लो समय सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ।

    प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १६:४५:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको