Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै दर्ता गर्ने प्रक्रिया सुरू , यसरी गर्नुस उजुरी 

सरकारले सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै दर्ता गर्ने प्रक्रिया सुरू , यसरी गर्नुस उजुरी 

जोईन खबर

१०, माघ २०८०
  • 718
    SHARES
  • सरकारले सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै दर्ता गर्ने प्रक्रिया सुरू , यसरी गर्नुस उजुरी 

    १० माघ काठमाडौँ । सरकारले  सामाजिक सञ्जालको गुनासो नियमन सहज बनाउदै अब  अनलाइनबाटै दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ । नेपाल सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० अन्तरगत रहेर  अनलाइनबाट नै गुनासो दर्ता प्रक्रिया सुरू गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

    images

    प्रयोगकर्ताको गुनासो सुनुवाइ सहज बनाउन मन्त्रालयले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरिसकेको छ ।सामाजिक सञ्जाल दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गरेर अनलाइन गुनासो लिन सुरू गरिएको मन्त्रालयका उपसचिव एवम् इकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए ।

    images
    images
    images

    मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकन क्लिक गरेर वा सोझै मा गएर गुनासो दर्ता गर्न सकिने संयोजक पाण्डेयले जानकारी दिए ।सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उनले जानकारी दिए ।प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेले जानकारी दिए ।

     

    प्रकाशित मिति :माघ १०, २०८० बुधवार - १५:२७:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको