Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज उपत्यकाको तापक्रम यो वर्षको सबै भन्दा कम

आज उपत्यकाको तापक्रम यो वर्षको सबै भन्दा कम

जोईन खबर

१३, माघ २०८०
  • 733
    SHARES
  • आज उपत्यकाको  तापक्रम   यो वर्षको सबै भन्दा कम

    १३ माघ काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको सबै भन्दा कम रहेको छ ।

    images

    आज उपत्यकाको न्यूनतम तापक्रम  २.५ डिग्री सेल्सियस पुगेको छ। ​शनिबार बिहान  तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको मौसमविद् मीनकुमार अर्यालले यो वर्षको हालसम्मकै कम तापक्रम भएको जानकारी दिए। बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस थियो।

    images
    images
    images

    तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ।

    प्रकाशित मिति :माघ १३, २०८० शनिवार - ०९:३७:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको