Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सागलाई लक्षित गरी टेबलटेनिसको प्रशिक्षण आजदेखि

सागलाई लक्षित गरी टेबलटेनिसको प्रशिक्षण आजदेखि

जोईन खबर

१४, माघ २०८०
  • 667
    SHARES
  • सागलाई लक्षित गरी टेबलटेनिसको प्रशिक्षण आजदेखि

    १४ माघ काठमाडौँ । टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ ।

    images

    ‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

    images
    images
    images

    पुरुष÷महिलामा शीर्ष १६–१६ वरीयताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । कार्यक्रममा टेबलटेनिसलाई सहयोग गर्ने विभिन्न संस्थालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

    प्रकाशित मिति :माघ १४, २०८० आइतवार - १६:४१:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको