Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालकी मेनुकाले अब बाटो हिँडन र मान्छे चिन्न सक्ने भइन्

नेपालकी मेनुकाले अब बाटो हिँडन र मान्छे चिन्न सक्ने भइन्

जोईन खबर

१४, माघ २०८०
  • 781
    SHARES
  • नेपालकी मेनुकाले अब बाटो हिँडन र मान्छे चिन्न सक्ने भइन्

    १४ माघ काठमाडौँ ।  नेपालकी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स ९एआई० जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् ।

    images

    उनी इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । पौडेलले उ्क्त चस्माबाट एक्लै बाटो हिडन,पढ्न सक्ने र सजिलो संग मान्छे चिन्ना सक्ने भएको छिन् ।

    images
    images
    images

    रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो ।लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए । उनी इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

     

     

     



    प्रकाशित मिति :माघ १४, २०८० आइतवार - २१:५६:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको