Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हेटौँडामा ट्रकको ठक्कर बाट मोटरसाईक चालकको घटनास्थलमा मृत्यु

हेटौँडामा ट्रकको ठक्कर बाट मोटरसाईक चालकको घटनास्थलमा मृत्यु

जोईन खबर

१६, माघ २०८०
  • 685
    SHARES
  • हेटौँडामा ट्रकको ठक्कर बाट मोटरसाईक चालकको घटनास्थलमा मृत्यु

    १६ माघ काठमाडाैँ । हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - १२:४०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको