Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसका पूर्व मन्त्री पौडेलको दुर्घटनामा परी मृत्यु

कांग्रेसका पूर्व मन्त्री पौडेलको दुर्घटनामा परी मृत्यु

जोईन खबर

१७, माघ २०८०
  • 766
    SHARES
  • कांग्रेसका  पूर्व मन्त्री पौडेलको  दुर्घटनामा परी मृत्यु

    १७ माघ काठमाडौँ । कांग्रेस पूर्व मन्त्री बलराम पौडेलको दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटना नवलपुरको गैंडाकोटस्थित कालीगण्डकी चोकमा पौडेलले सवार गरेका  ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई बुधबार  ग १ ख ८५४७ बसले ठक्कर दिँदा पूर्व मन्त्री बलराम पौडेलको घटनास्थलमा नै मत्यु भएको हो ।

    images

    पूर्व मन्त्री  पौडेलको घर भरतपुर महानगरपालिका वडा नं -१७ विजयनगर रहेको  प्रहरी बताएको छ ।  ६६ वर्षिय पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य  हुन् , भने पौडेलले बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री समेत बनेका थिए ।

    images
    images
    images

    प्रहरीले  बस र चालकलाई नियन्त्रणमा लिइसकेको र घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताए ।

    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १४:४२:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको