Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँमा साझापखा हल्का वर्षा

काठमाडौँमा साझापखा हल्का वर्षा

जोईन खबर

१८, माघ २०८०
  • 898
    SHARES
  • काठमाडौँमा साझापखा हल्का वर्षा

    १८ माघ काठमाडाैँ । काठमाडौँमा हल्का वर्षा भएको छ । बिहीबार बेलुका राजधानीमा हल्का वर्षा भएको जल तथा मौसम, विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षापछि जाडो पनि बढेको छ । अझै पानी पर्ने सम्भावना धेरै छ ।

    images

    प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - २०:४४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको