Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध

जोईन खबर

१९, माघ २०८०
  • 799
    SHARES
  • रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध

    १९ माघ काठमाडाैँ । रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम-पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् ।  

    images

    मध्यपहाडी लोकमार्गको लुकुम-पातीहाल्नाको सडकमा बाक्लो हिउँ जमेको छ । बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन ।

    images
    images
    images

    आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिएका छन्। सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन् । 

    प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - १०:४९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको