१९ माघ काठमाडाैँ । आईसीसी यू-१९ विश्वकपमा भारतविरुद्ध नेपालले १४औँ ओभरमा दुई विकेट लिएको छ ।
अाज दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले १४औँ ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट गुमाएको हो ।
१३.५ ओभरमा भारतका प्रियान्सु मोलियाले रनआउट भएका थिए ।भारतीय टिमको स्कोरबोर्डमा १९ रन थपे । मोलिया चौथो रनका लागि दौडिँदा नेपालका आकाश चन्दले रनआउट गरेका हुन् ।