Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाको २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत सार्वजानिक , के के छन् !

राष्ट्रिय सभाको २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत सार्वजानिक , के के छन् !

जोईन खबर

१९, माघ २०८०
  • 811
    SHARES
  • राष्ट्रिय सभाको २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत सार्वजानिक , के के छन् !

    १९ माघ काठमाडाैँ । राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत भएको छ ।

    images

    आज  बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सो कार्यतालिका स्वीकृत गरेको हो ।बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसद्लाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुनेछ ।

    images
    images
    images

    संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समय देखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने विषय टुङ्गो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।pdf100.jpg jpg.jpg

    प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - १६:४४:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको