Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उदयपुर सिमेन्ट उद्योग अवलोकन गर्ने जलजले पुगेए : प्रधामन्त्री प्रचण्ड

उदयपुर सिमेन्ट उद्योग अवलोकन गर्ने जलजले पुगेए : प्रधामन्त्री प्रचण्ड

जोईन खबर

२१, माघ २०८०
  • 769
    SHARES
  • उदयपुर सिमेन्ट उद्योग अवलोकन गर्ने जलजले पुगेए  : प्रधामन्त्री प्रचण्ड

    २१ माघ काठमाडाैँ ।  प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्।शनिबार उदयपुरको त्रियुगा नगरपालिका वडा न ६ जलजले पुगेर उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्।

    images

    प्रधानमन्त्रीलाई उद्योगका महाप्रवन्धक खगेन्द्रबहादुर  बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए।सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई मैले पाएको जानकारीअनुसार उदयपुर सिमेन्टका लागि आवश्यक पर्ने चुनढुङ्गा पर्याप्त छ । हालसम्म १५ प्रतिशत मात्र प्रयोग भएको भनिएको छ, यो नै उधोग सञ्चालनको मुल पुँजी हो। खानीबाट उद्योगसम्म चुनढुङ्गा ल्याउन बनाइएको रोप-वे महत्त्वपूर्ण पूर्वाधार हो ।यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए।

    images
    images
    images

    उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो। नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो।

    425712003_911563450334052_3399815460801979512_n.jpg

     

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १४:१८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको