Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव

राष्ट्रिय सभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव

जोईन खबर

२१, माघ २०८०
  • 655
    SHARES
  • राष्ट्रिय सभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव

    २१ माघ काठमाडौँ ।राष्ट्रिय सभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।

    images

    शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको हो ।

    images
    images
    images

    राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने छ ।आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदै हुनुहुन्छ । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने भएको छ । 

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १६:४५:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको