Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएको घोषण, प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु

मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएको घोषण, प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु

जोईन खबर

२१, माघ २०८०
  • 937
    SHARES
  • मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएको घोषण,  प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु

    २१ माघ काठमाडाैँ । नेपालकी  मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

    images

    मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ ।

    images
    images
    images

    उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् ।‘म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’ इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । 

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - २३:०३:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको