Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यू-१९ विश्वकप क्रिकेट खेलाडीकाे टोली स्वदेश फिर्ता

यू-१९ विश्वकप क्रिकेट खेलाडीकाे टोली स्वदेश फिर्ता

जोईन खबर

२२, माघ २०८०
  • 622
    SHARES
  • यू-१९ विश्वकप क्रिकेट खेलाडीकाे  टोली स्वदेश फिर्ता

    २२ माघ काठमाडाैँ । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

    images

    समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो । 

    images
    images
    images

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ११:३६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको