Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी गाउँपालिकाले दिर्घरोगी तथा गर्भवतीहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने सुरु

गण्डकी गाउँपालिकाले दिर्घरोगी तथा गर्भवतीहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने सुरु

जोईन खबर

२२, माघ २०८०
  • 757
    SHARES
  • गण्डकी गाउँपालिकाले  दिर्घरोगी तथा गर्भवतीहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने  सुरु

    गाेरखाकाे  गण्डकी गाउँपालिकाले  दिर्घरोगी तथा गर्भवतीहरुको निशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । गाउँपालिकाले  विश्व क्यान्सर दिवसको अवसरमा वार्षिक रु एक लाख सम्मको निस्शुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो ।

    images

    कार्यक्रममा वडा नं ६ का अध्यक्ष तुलबहादुर गुरुङ तथा  प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले संयुक्त रुपमा क्यान्सर पिडित परिवार तथा गर्भवती महिलालाई बिमा फारम हस्तान्तरण गरेको थियो ।

    images
    images
    images

    गाउँपालिकाले आजकै दिनदेखि पालिकाभरिका सूचिकृत दिर्घरोगीहरुको वार्षिक रु १ लाखसम्मको बिमाका लागि शुल्क भुक्तानी गर्ने छ, भने सम्पूर्ण गर्भवती महिलाहरुको समेत सुत्केरी हुदाँ लाग्न सक्ने खर्च एव आमा तथा बच्चाको स्वास्थ्य उपचारमा लाग्ने खर्च न्यूनिकरणका लागि निस्शुल्क स्वास्थ्य बिमा लागु गर्नेछ ।

    यस सुविधा उपभोग गर्नका लागि पालिकावासीहरुले वडा स्थित स्वास्थ्य चौकीहरुमा सम्पर्क गर्नुपर्नेछ ।कार्यक्रममा वडा नं ६ का ६० भन्दा धेरै नागरिकहरुको उपस्थिती थियो । 

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ११:४९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको