Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी घिमिरेको मृत्यु

दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी घिमिरेको मृत्यु

जोईन खबर

२३, माघ २०८०
  • 712
    SHARES
  • दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी  घिमिरेको  मृत्यु

    २३ माघ काठमाडाैँ । सर्लाहीमा सवारी दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगीको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका वडा न ५ का बासिन्दा नापी कार्यालय सहयोगी विनोद  घिमिरेको उपचारको क्रममा बाराको कलैयास्थित एलेक्स न्यूरो हस्पिटलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह पजियार थारुले जानकारी दिए ।

    images
    images
    images

    नापी कार्यालय मलंगवाका कर्मचारी सवार बी.आर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सोमबार राति ८ बजे नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका १० गम्हरियामा उखु बोकेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो । 

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - ११:१३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको