Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

जोईन खबर

२३, माघ २०८०
  • 694
    SHARES
  • एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

    २३ माघ काठमाडौँ । काठमाडौँको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने उदयपुर घर भएका ३५ वर्षीय दिपक राई रहेको प्रहरीले बताए ।

    images

    मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट  सोमबार बेलुकी गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १२:२४:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको