Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अछामको सब-इन्जिनियरकाे निधन

अछामको सब-इन्जिनियरकाे निधन

जोईन खबर

२३, माघ २०८०
  • 826
    SHARES
  • अछामको सब-इन्जिनियरकाे निधन

    २३ माघ काठमाडाैँ ।अछामको  सब-इन्जिनियर रमिता रावलको निधन भएको छ । पञ्चदेवल विनायक नगरपालिकावडा न -५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको निधन भएको हो ।

    images

    नेपालगन्ज महानगरपालिकामा कार्यरत रावल लामो समयबाट क्यान्सर रोगबाट पीडित थिइन । रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।

    images
    images
    images

    नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको आज बिहान निधन भएको हो ।

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १४:१२:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको