Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षकको कुटाइबाट एक विद्यार्थी छात्राको हात भाँचियो

शिक्षकको कुटाइबाट एक विद्यार्थी छात्राको हात भाँचियो

जोईन खबर

२४, माघ २०८०
  • 754
    SHARES
  • शिक्षकको कुटाइबाट एक विद्यार्थी छात्राको हात भाँचियो

    २४ माघ काठमाडौँ । गोरखामा शिक्षकको कुटाइबाट  मिरकोट माध्यमिक विद्यालयका  एक   विद्यार्थी छात्राको हात भाँचिएको छ ।

    images

    पालुङटार नगरपालिका वडा न (१० मिरकोटस्थित मिरकोट माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रामहरि ढकालको कुटाइबाट कक्षा नौंमा अध्ययनरत छात्राको हात भाँचिएको हो ।

    images
    images
    images

    माघ २२ गते सोमबार  भएको घटनामा छात्रालाई शिक्षक ढकालले प्रश्न सोध्नु भएको रहेछ,’ उनले भने ‘उत्तर मिलाउन नसक्दा कुच्चोले प्याट्ट हान्नु भएको रहेछ, दिनभरि समान्य भए पनि भोलि पटक बिहान मात्रै अस्पताल लगेको हो ।

    विद्यालयका प्रधानाध्यापक भुवन अधिकारीका  भनाइ अनुसार घटना सामान्य रहेकोले उनलाइ डाक्टरले जटिल नभएको भन्दै समान्य उपचार पश्चात् घर पर्काइएको दाबी छ । घाइते विद्यार्थीको चितवन मेडिकल कलेजमा उपचार पश्चात घर आएकी छिन् ।कुटपिटमा संलग्न शिक्षक आफैँले पनि गल्ती स्वीकार गरी घाइते विद्यार्थीको उपचारमा संलग्न रहेका छन् ।

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - १०:३९:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको