Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सौरपानीमा दुई दिने आँखा शिविर सम्पन्न, ४४ जनाको मोतीबिन्दु शल्यक्रिया  

सौरपानीमा दुई दिने आँखा शिविर सम्पन्न, ४४ जनाको मोतीबिन्दु शल्यक्रिया  

जोईन खबर

२४, माघ २०८०
  • 1.2K
    SHARES
  • सौरपानीमा दुई दिने आँखा शिविर सम्पन्न, ४४ जनाको मोतीबिन्दु शल्यक्रिया   

    २४ माघ काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानीमा नि शुल्का आाखा शिविर सम्पन्न भएको छ ।  बारपाक सुलिकोट गाउँपालिका र सौरपानी समाजको संयुक्त  आयोजनामा तथा नेपाल नेत्रज्योति संघ  हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा आँखा उपचार शिविर सम्पन्न भएको हो।

    images

    425518892_10230224835420003_5603710148038244757_n.jpg

    images
    images
    images

    माघ २२  गते र २३ गते आयोजना गरिएको उक्त आँखा शिविरमा ६ सय १६ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो। उक्त शिविरमा ६ सय १६ जनाको आँखा निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो। सो शिविरबाट ४४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया मध्ये २५ जना महिला र १९ जना पुरुषको समेत गरिएको थियो। शिविरमा आँखा जाँच गराएकामध्ये ३ सय ५८ जनालाई निःशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ४ सय ५० जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो।

    426400057_10230224833139946_1064001478122328828_n.jpg

    उनीहरुलाई उपचारका क्रममा खाने बस्ने सुविधा सहित एम्बुलेन्समा राखेर घरसम्म पुयाएको आयोजकले जनाएको छ । सोमबारबाट सुरु भएको शिबिर मंगलबार सकिएका हो । यस शिविरमा मोतीबिन्दुको शल्यक्रिया गरेर सफल भएकी एक बिरमीले भनुभयो , हामी जस्तो हिड डुल गर्ने नसक्ने बुढाबुढीलाई आफनै गाउँ घरमा आए अन्धाकारबाट उज्यालो बनार्ई दिनु भएकोमा मुरी मुरी धन्यावाद समेत व्यक्त समेत गर्नु भयो । 

     

     

     

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - १५:५१:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको