Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अखिल नेपाल टेबलटेनिस पूर्व अध्यक्षको निधन

अखिल नेपाल टेबलटेनिस पूर्व अध्यक्षको निधन

जोईन खबर

२४, माघ २०८०
  • 895
    SHARES
  • अखिल   नेपाल  टेबलटेनिस पूर्व अध्यक्षको निधन

    २४ माघ काठमाडाैँ ।अखिल नेपाल टेबलटेनिस संघका पूर्व अध्यक्ष प्रभुराम श्रेष्ठको सोमबार निधन भएको छ ।

    images

    उनको धरानमा उपचारका क्रममा निधन भएको टेबलटेनिस संघका सदस्य धर्ममान वज्राचार्यले जनाएका छन् ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य समेत रहेका श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको सदस्य वज्राचार्यले जनाएका छन् ।

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - १७:११:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको