Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वल्र्ड जुनियर टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन श्रीलंका जाँदै

वल्र्ड जुनियर टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन श्रीलंका जाँदै

जोईन खबर

२४, माघ २०८०
  • 751
    SHARES
  • वल्र्ड जुनियर टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन श्रीलंका जाँदै


    २४ माघ काठमाडाैँ । वल्र्ड जुनियर टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्दै छ ।

    images

    फेब्रुअरी १२ देखि १७ तारिखसम्म हुने प्रतियोगिताको ब्वाइजमा वृजेश अर्याल, अद्रिन थापा र युभेनमान श्रेष्ठ रहेका छन् । गल्र्समा शिभाली गुरुङ, स्वस्तिका विष्ट र प्राज्ना मानन्धर छन् ।

    images
    images
    images

    कान्छा खड्गे टिम प्रशिक्षकमो भूमिकामा छन् ।टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य अजय विष्टले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - २२:१७:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको