Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा बुद्ध बिहार बनाउनका लागि एक रोपनी १५ आना जग्गा दान

गोरखामा बुद्ध बिहार बनाउनका लागि एक रोपनी १५ आना जग्गा दान

जोईन खबर

२५, माघ २०८०
  • 784
    SHARES
  • गोरखामा  बुद्ध बिहार बनाउनका लागि एक रोपनी १५ आना जग्गा दान

    गोरखाको गोरखा नगरपालिका ( ६ स्थित टेलिकम परिसरमा  बुद्ध बिहार बन्ने भएको छ । बिहार बनाउनका लागि वडा नं। ८ निवासी दण्डबहादुर थापा र उनकी श्रीमती हेमन थापा मगरले एक रोपनी १५ आना जग्गा दान गरेका छन् ।

    images

    विपश्वना ध्यान शिविर सञ्चालन गर्नका लागि बिहार बनाउन लागिएको गोरखा वौद्ध समूहका अध्यक्ष विष्णु रानाले बताए ।गोरखा बौद्ध समाजको आयोजनामा भएको धर्मदेशना तथा जग्गा दान कार्यक्रममा जग्गाधनीले समाजका अध्यक्ष रानालाई जग्गा हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    धर्मदेशना ९बुद्धको ज्ञान र वाणीको बारे प्रवचन दिने० का लागि बर्माबाट प्रज्ञयाश्री महास्थवीरको नेतृत्वमा पाँच जना भन्तेको टोली आएका थिए ।उक्त कार्यक्रम समूहका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न गरिएकाे हाे ।

    बिहार निर्माण गर्न जग्गा दानका लागि मंगल बुद्ध बिहार युकेका कृष्ण बहादुर दर्लामीले सहजिकरण गरेका थिए । थापा दम्पती हाल युकेमा बस्दै आएका छन् । 

    प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - १६:५६:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको