Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण

ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण

जोईन खबर

२८, माघ २०८०
  • 1.4K
    SHARES
  • ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले   माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण

    २८ माघ काठमाडाैँ । ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले  माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण  गरेकाे छ ।  गाेरखाकाे  बारपाक सुलिकोट गाँउपालिका–३ स्वाँराकाे माँझथर माविलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण  गरिएको हाे  । ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर शनिवार उक्त सामग्री वितरण गरेकाे थियाे ।

    images

    ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगर्त विद्यालयलाई सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख तेजबहादुर थापाले बताए ।अब विद्यालयको प्राप्त सामग्रीबाट कागजात छपाई तथा विद्यार्थीको सिकाईमा सहज हुने व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताए ।

    images
    images
    images

    उक्त सामाग्री गाँउपालिका अध्यक्ष विष्णु भट्टको उपस्थितिमा र  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर गुरुङलाई एकथान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको बैंकका शाखा प्रमुख  थापाले जानकारी दिए ।

     

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ११:२०:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको