Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा स्किब्स र बीएनए विजयी

प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा स्किब्स र बीएनए विजयी

जोईन खबर

२८, माघ २०८०
  • 844
    SHARES
  • प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा स्किब्स र बीएनए विजयी


    २८ माघ काठमाडौं । स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।

    images

    सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले पिपुल्स एकेडेमीलाई १५–१० ले पराजित ग¥यो । स्किब्सको जितमा राहुल राना मगरले ७ अंक योगदान गरे । सुशान्त मगरको १० अंक सहयोगमा बीएनएले आयोजक सेबलाई २७–२० ले हरायो ।

    images
    images
    images

    अन्य खेलमा इबीएले सेबलाई ४१–३८, भ्याली पब्लिकले श्री सत्य साइलाई १६–१४ र जीवन ज्योतिले भ्याली पब्लिकलाई १३–९ ले पाखा लगाए । इबीएका आदित्यले २३, भ्याली पब्लिकका आलोकले ४ र जीवन ज्योतिका अनमोलले ४ स्कोर गरे ।

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १४:५८:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको