Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सडक डिभिजन कार्यालयमा आगलागी

सडक डिभिजन कार्यालयमा आगलागी

जोईन खबर

२८, माघ २०८०
  • 847
    SHARES
  • सडक डिभिजन कार्यालयमा आगलागी

    २८ माघ काठमाडौँ ।  काठमाडौंको बानेश्वर सडक डिभिजन कार्यालयमा आज आगलागी भएको छ। आगलागी  आज दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। 

    images

    आगलागी भने  अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कार्यालयका  सामानहरूमा क्षति पुगेको छ। क्षति विवरण आइसकेको छैन। 

    images
    images
    images

    आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग भएको छ। आगलागी कसरी भएको भन्ने खुलेको छैन। थप विवरणको अनुसन्धान भइ रहेको  प्रहरीले बताएको छ ।

     

     

     

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १५:२३:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको