Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँको होटलमा मृत्त फेला परेकी प्रमीलाकाे हत्या गरेकाे आरोपमा एक जना पक्राउ

काठमाडौँको होटलमा मृत्त फेला परेकी प्रमीलाकाे हत्या गरेकाे आरोपमा एक जना पक्राउ

जोईन खबर

२८, माघ २०८०
  • 820
    SHARES
  • काठमाडौँको  होटलमा  मृत्त फेला परेकी प्रमीलाकाे  हत्या गरेकाे आरोपमा  एक जना पक्राउ

    २८ माघ काठमाडाैँ । काठमाडौँको बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४५ वर्षीय प्रमीला  शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

    images

    हत्यामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    आरोपी दोलखाका स्थानीय हुन् ।पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा थिए । हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् । माघ २६ हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । अरू विवरणकाे अनुसन्धान भइ रहेकाे  प्रहरीकाे भनाइ छ । 

     

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १६:४५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको