Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्रीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिए

प्रधानमन्त्रीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिए

जोईन खबर

२९, माघ २०८०
  • 718
    SHARES
  • प्रधानमन्त्रीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिए

    २९ माघ काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन्।

    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमा समेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्।

     

     

     

    प्रकाशित मिति :माघ २९, २०८० सोमवार - २१:५६:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको