Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल टेलिकमले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण

नेपाल टेलिकमले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण

जोईन खबर

१, फाल्गुण २०८०
  • 718
    SHARES
  • नेपाल टेलिकमले  दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण

    १ फागुन काठमाडाैँ । नेपाल टेलिकम लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

    images

    विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

    images
    images
    images

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ।१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।

    image_2024-02-13_113514885.png

    प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - ११:३६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको