Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोककी एक किशाेरी पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोककी एक किशाेरी पक्राउ

जोईन खबर

१, फाल्गुण २०८०
  • 583
    SHARES
  • अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोककी एक किशाेरी  पक्राउ

    १ फागुन काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा जुगल गाउँपालिका वडा न - २ सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले भएको प्रहरीले बताएको हो ।फ्लाई दुबईको उडानमार्फत काठमाडौं जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो ।

    images
    images
    images

    विमानस्थल प्रहरीले उनलाइ सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ ।बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १७:१०:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको