Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतीय नागरिक ६ केजीसहित पाेखराबाट पक्राउ

भारतीय नागरिक ६ केजीसहित पाेखराबाट पक्राउ

जोईन खबर

२, फाल्गुण २०८०
  • 721
    SHARES
  • भारतीय नागरिक  ६ केजीसहित पाेखराबाट पक्राउ

    २ फागुन काठमाडौँ । पोखराबाट भारतीय नागरिक ६ केजी ६९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको छन् । पक्राउ पर्ने भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर–११ घर भएका ४० वर्षीय सुरजितले  पोखरा–२ मोहोरियाटोलमा कवीन्द्रप्रसाद श्रेष्ठको  ३ तले घर भाडामा लिई  कारोबार गरिरहेका प्रहरीले बताएको छ ।

    images

     पक्राउ सुरजितको साथबाट ६ केजी ६९ ग्राम सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत प्रहरीले बरामद गरेको हो ।

    images
    images
    images

    पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको हो ।सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग ललितपुर ल्याइने छ । 

    प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - १०:४७:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको