३ फागुन काठमाडौँ । ईपीएस कोरियन भाषा परीक्षा हुने स्थान सार्वजानिक गरिएको छ ।यही फागुन ७ गते हुने ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरका अनुसार कोरियन भाषा परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा हुने भएको छ ।
परीक्षा दिन दुई घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।आपनो सिफ्टमा आवश्यक कागजात सहित उपस्थित हुन ईपीएस कोरिया शाखाले जनाएको छ ।
