Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सितापाइलामा एक महिला, एक बालक ,एक बालिका कोठाभित्र मृत अवस्थामा फेला

सितापाइलामा एक महिला, एक बालक ,एक बालिका कोठाभित्र मृत अवस्थामा फेला

जोईन खबर

९, फाल्गुण २०८०
  • 742
    SHARES
  • सितापाइलामा एक महिला, एक बालक ,एक बालिका  कोठाभित्र मृत अवस्थामा फेला

    ९ फागुन काठमाडौँ । काठमाडौंको सितापाइलामा एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका छन् ।  उनीहरु तीन जनाको हत्या भएको प्रहरीको आशंका छ ।

    images

    घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको रहेको छ । घटनाकोगलष् विस्तृत विवरण आउन बाँकी छ ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - ११:२७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको