Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आठौंँ गोरखाकाली रनिङ कपमा आज क्वाटर फाइनल चरणमा दुई खेल हुदैँ

आठौंँ गोरखाकाली रनिङ कपमा आज क्वाटर फाइनल चरणमा दुई खेल हुदैँ

जोईन खबर

९, फाल्गुण २०८०
  • 778
    SHARES
  • आठौंँ गोरखाकाली रनिङ कपमा  आज क्वाटर फाइनल चरणमा दुई खेल हुदैँ

    ९ फागुन काठमाडाैँ । आठौंँ गोरखाकाली रनिङ कप फुटवल प्रतियोगितामा आज क्वाटर फाइनल चरण खेल सुरु हुँदैछ । आज क्वाटर फाइनलका दुई खेल हुने आयोजकले जनाएको छ । जसमा पहिलो खेल दिउँसो १ बजे दौतरी युवा क्लब र अलस्टार युवा क्बल बिच हुनेछ ।

    images

    सतिपिपल युवा क्बललाई ३ का बिरुद्ध ५ गोल गरेर बिजयी हुँदै दौतरी युवा क्बल क्वाटर फाइनलमा पुगेको थियो । त्यस्तै धैरुङ एफसीलाई ३ गोलका बिरुद्ध ६ गोल गर्दै अलस्टार युवा क्बल क्वाटर फाइनलमा पुगेको हो । आजको दोस्रो खेल भीमसेन तारा युवा क्लब र पृथ्वी युवा क्लब बिच हुनेछ ।

    images
    images
    images

    भीमसेन ताराले नेपाली सेनाको रिपुर्मद्धन गणलाई ० का बिरुद्व ४ गोलले पराजित गरेर क्वाटर फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै पृथ्वी युवा क्लब पेनाल्टी सुुटआउटमा त्रिवेणी युवा क्बललाई ५–४ गोलअन्तरले बिजयी भएको क्वाटर फाइनलमा पुगेको हो ।

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १२:२७:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको