Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल एले क्यानडालाई दियाे १८२ रनको लक्ष्य

नेपाल एले क्यानडालाई दियाे १८२ रनको लक्ष्य

जोईन खबर

१०, फाल्गुण २०८०
  • 766
    SHARES
  • नेपाल एले क्यानडालाई  दियाे १८२ रनको लक्ष्य

    १० फागुन काठमाडाैँ । नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो ।

    images

    नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।

    images
    images
    images

    अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९/१९ रनमा आउट भए ।क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २-२ विकेट लिएका छन् । अब  क्यानडा ब्याटिङ  गर्दै छ । 

    प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १४:३५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको