Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृहमन्त्री श्रेष्ठले ट्राफिक सप्ताह– २०८० मा चालकलाई हेल्मेट लगाइदिएर  र सचेतना स्टिकर दिएर उद्घाटन

गृहमन्त्री श्रेष्ठले ट्राफिक सप्ताह– २०८० मा चालकलाई हेल्मेट लगाइदिएर  र सचेतना स्टिकर दिएर उद्घाटन

जोईन खबर

१०, फाल्गुण २०८०
  • 937
    SHARES
  • गृहमन्त्री श्रेष्ठले  ट्राफिक सप्ताह– २०८०  मा चालकलाई हेल्मेट लगाइदिएर  र सचेतना स्टिकर दिएर  उद्घाटन

    १० फागुन काठमाडाैँ । स्कुटर चालकलाई हेल्मेट लगाइदिएर  र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् ।

    images

    सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो ।

    images
    images
    images

    प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे ।

    प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १५:३०:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको