Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखराकाे सेती नदिमा माछा मार्ने क्रममा एक जनाकाे मृत्यु

पोखराकाे सेती नदिमा माछा मार्ने क्रममा एक जनाकाे मृत्यु

जोईन खबर

१४, फाल्गुण २०८०
  • 781
    SHARES
  • पोखराकाे सेती नदिमा माछा मार्ने क्रममा एक जनाकाे मृत्यु

    १४ फागुन काठमाडौँ । पोखराको  पोखरा महानगरपालिका वडा न -१७ महतगौडा सेती नदिमा माछा मार्ने क्रममा  एक जनाको मृत्यु एक जना बेपत्ता भरएका छन् ।उक्त घटना थाहा पाए पछि खोज तलास गर्ने क्रममा दुई मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको  छ ।  बेपत्त भएका अर्को एक जनाको खोजी कार्य जारी  रहेएको हो ।

    images

    उनीहरू ५ जनामध्ये पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका  मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको हो ।

    images
    images
    images

    पाेखरा  गोताखोर र विपद् उद्धार टिमले  बेपत्त ४३ वर्षका रक्सेस तामाङको खोजी कार्य जारी राखेको छ । मृत्त तामाङको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका  ५जना मध्ये ३ जना भने सकुशल रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - ११:०६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको