१५ फागुन काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जनालाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको छ ।
उनीहरूलाइ बैंङ्किङ कसुरमा बैंकका सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमलाई राजधानीको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । कमसल धितो राखेर उनीहरूले बैंङ्किङ कसुर गरेको बताइएको छ । उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंकअन्तरगतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूलाइ पक्राउ गरिएको हो ।