Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश

जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश

जोईन खबर

१५, फाल्गुण २०८०
  • 778
    SHARES
  • जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार  निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश

    १५ फागुन काठमाडाैँ ।युवा नेता जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार  निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

    images

    जिल्ला अदालत काठमाडौँले मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय विश्वकर्मालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।अदालतको अदेशसँगै उनलाई सुनधारास्थित केन्द्रीय कारागार चलान गरिएको छ ।

    images
    images
    images

    कार्तिक २२ मा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलामाथि आक्रमण भएको थियो ।आक्रमणको मुख्य योजनाकार  निलम विश्वकर्मा रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो मुद्दामा यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेक बहादुर प्रधान पक्राउ परेका थिए । 

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १५:४९:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको