१६ फागुन काठमाडाैँ ।त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दियो दिएकाे छ ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिलाे ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएकाे छ ।
स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे ।स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए ।
पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।