Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान

जोईन खबर

१६, फाल्गुण २०८०
  • 790
    SHARES
  • खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान

     १६ फागुन काठमाडाैँ । ह्वा राङ वारियर्स आईटीएफ खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

    images

    फेब्रुअरी २९ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषको ५२ केजीमुनि वीरेन्द्र कुँवर, ६२ केजीमुनि कैलाश अर्याल र ७५ केजीमुनि देवेन्द्र सुनार रहेका छन् । महिला ५२ केजीमुनि सजिना तामाङले खेल्ने छिन् ।

    images
    images
    images

    प्रशिक्षकमा विक्रम बान्था मगरका टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गर्नु भएकाे थियाे । 

    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - २२:३२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको